नि:शुल्क आँखा जाँच शिविर 

Share this news

दार्जीलिङ, 22 जुलाई (निस): कालेबुङका धर्म गुरू ग्युर्मे मिफाम रिर्पोछेको नेतृत्वमा कालेबुङको जामगोन कोङ्गत्रुल नेत्र जाँच केन्द्रका नेत्र विशेषज्ञहरूद्वारा रंगली जनकल्याण चेरिटेबल अस्पताल सञ्चालन समिति अनि रंगली छामखाङ संरक्षण संघको संयुक्त प्रयासमा हिजो रंगली जनकल्याण चेचिटेबल अस्पतालमा निःशुल्क नेत्र जाँच शिविरको आयोजना गरियो। यस शिविरमा डाक्टर कर्म ग्यात्सो अनि मिङमान गुरूङको विशेष उपस्थिति थियो। उक्त नेत्र जाँच शिविरमा १७३ जना आँखा सम्बन्धित रोगीहरूले आफ्नो आँखा जाँच गराएको जानकारी रंगली जनकल्याण चेरिटेबल अस्पताल सञ्चालन समितिको पक्षमा दिपेन्द्र वान्तवाले दिएका छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित