सद्भावना समाज बदमताममा भानु जयन्ती पालन

Share this news

दार्जीलिङ, 22 जुलाई (निस):बदनताम सद्भावना समाज भवनमा आदिकवि भानुभक्त आचार्यको 211औं जन्म जयन्ती भव्यताको साथ पालन गरियो। केही कारणले एक सातापछि सारिएर पालन गरिएको भानु जन्म जयन्ती समारोहका अध्यक्ष मञ्जु राई थिए भने अन्य अतिथि गणको बाक्लो उपस्थिति क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी वर्गको सहभागितामा रामायण पाठ,  स्वरचित कविता पाठ अनि गीत र नृत्यहरु प्रस्तुत गरेका थिए।
जसमा विद्यार्थी इम्यानुवेल प्रधानको प्रस्तुति उत्कृष्ट रहेको थियो मातृभाषाको खस्किन्दो अवस्थाप्रति चिन्तनयुक्त वक्तव्य शुभधन राई द्वारा प्रस्तुत गरे भने दार्जिलिंगे भाषा र साहित्य सम्बन्धमा साधारण ज्ञानयुक्त वक्तव्य प्रभु आनन्दले रोचक ढंगले राखे। समग्रमा उपस्थित विद्यार्थीवर्गमा आफ्नो मातृ भाषा सम्बन्धमा ज्ञान र रुचि बढाउन पहल गरिएको थियो उक्त कार्यक्रममा।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न