बन्द अम्बटे चियाबारी खोलियो बाइस महीनापछि

Share this news

दशैंको मुखैमा अर्थात् १० अगस्त २०२२ को दिनदेखि बन्द रहेको अम्बटे चियाबारी प्रायः बाइस महीनापछि खोलिएको छ। वर्तमान जीवन शर्माको अधीनमा खोलिएको यस चियाबारीमा तर सोमवार श्रमिकहरूको सङ्ख्या भने केही कम्ती रहेको थियो। प्रथम दिन केही श्रमिकहरूलाई पत्ती टिप्न लगाइयो भने केही श्रमिकहरूले कमान सफा गर्ने कार्य गरे औ केही श्रमिकहरूलाई कमानको कार्यालयहरू सफा गर्न लगाइयो। कमान खोलिएको सन्दर्भमा बगानका प्रबन्धक मञ्जित सिञ्चुरीले आजदेखि बगान आधिकारिक रुपमा रुपमा खोलिएको बताए। तिनले बगान खोलिनुमा सबैको सहयोग रहेको जनाउँदै आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोग रहने आशा व्यक्त गरे।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित