All-round criticism for writing slang in Salik

सालिकमा अपशब्द लेखिएकोमा चौतर्फी आलोचना

Share this news

मास्टर मित्रसेन थापाको सालिकमा लेखियो अपशब्द। ‘लाहुरेको रेली माई फेसन राम्रो’ जस्ता लोकप्रिय तथा कालजयी गीतका उनी रचयिता हुन्।
विश्वविख्यात माल रोड परिसरमा खडा एकाधिक सालिकहरुमध्ये मास्टर मित्रसेन थापाको प्रतिमूर्तिमा यस्तो दु्ष्कृत्य देखा परेपछि हाल यसलाई लिएर चौतर्फी आलोचना शुरु भएको छ। यसलाई केन्द्र गरेर मास्टर मित्रसेन थापा साहित्यिक संस्थानको पक्षबाट अमित थापाले यसको कडा शब्दमा भर्त्सना जनाउँदै पुलिस प्रशासनसमक्ष कठोर कानुनी कारबाहीको माग राखेका छन्।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 