Online program of the International Gurung Buddhism Council

अन्तर्राष्ट्रिय गुरूङ बुद्धिज्म परिषदको अनलाइन कार्यक्रम

Share this news

अन्तर्राष्ट्रिय गुरूङ बुद्धिज्म परिषदको तत्वावधानमा अनलाइन कार्यक्रमको आयोजन शनिबार बेलुका गरिएको थियो। परिषदका अध्यक्ष डा. कुमार गुरूङ, अमेरिकाद्वारा अध्यक्षता गरिएको कार्यक्रमको सञ्चालन परिषदको नेपाल च्याप्टरका उपाध्यक्ष रुकम गुरूङले सञ्चालन गरेका थिए। यसमा परिषदको उपाध्यक्ष भीम गुरूङ, अष्ट्रेलियाले गुरूङहरूको संस्कार-परम्पराको बारेमा विशेष गरी बिवाह र मृत्युको बारेमा गहिराइसित जानकारी गराएका थिए। यसको समापन परिषदको भारत च्याप्टरकी अध्यक्ष चन्द्रकला गुरूङले गरेकी थिइन्।

Online program of the International Gurung Buddhism Council

Share this news
आजको रोजाइ
सिक्किम भाजपाले भेट्यो राज्यपाल माथुरसङ्ग

आदित्य-L1 को कार्यशालामा हिमानी गुरुङ छनोट

कल्याण राईको परिवारलाई भेट्न पुगे बिमल गुरुङ

सीएमले पवित्र गुरुङ टुल्कु रिम्पोछेबाट लिए आशीर्वाद

संसदको मानसून सत्र चौथो दिनमा फेरि रुकावट, विपक्षीको विरोधका कारण दुवै सदन स्थगित

दार्जीलिङ माटोको मायाद्वारा रक्तदान शिविर आयोजित

आयुष लामा आफ्नो प्रतिभा देखाउन मुम्बई जाने

बिना अनुमति आफ्नो नाम फेसबुक पेजमा हालेकोमा आपत्ति

भानु भक्तले विद्यालाई बुझेका थिएः फादर केवीन

आइजीजेएफको महत्वपूर्ण सांगठनिक बैठक सम्पन्न