शहीद दिवसमा हिल्स तृणमूल कंग्रेसको सहभागिता

Share this news

कोलकतामा पालन गरिएको शहीद दिवस कार्यक्रममा हिल्स तृणमूल कंग्रेसले सहभागिता जनाएको थियो। कार्यक्रममा सहभागीता जनाउनेहरूमा हिल्स तृणमूल कंग्रेस अध्यक्ष श्रीमती शान्ता छेत्री, हिल्स तृणमूल कंग्रेस चेयरम्यान एलबी राई, युवा महकुमा अध्यक्ष साङ्गे तामाङ, पन्चायत सदस्य संगीत राई, तृणमूल कंग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्री, युवा नेता विकास सुब्बा, राजीव तामाङ, रमेस कडारिया लगायत धेरै समर्थकहरू रहेका थिए। यस अवधि हिल्स तृणमूल कंग्रेस नेतृत्वहरूले मन्त्री अरूप विश्वाससित पनि भेट गरेको जानकारी प्राप्त भएको छ।

 


Share this news
आजको रोजाइ

एनएच–१० मा बोलेरो र टिपर ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

क्रिस्पिन छेत्रीलाई केएफसीद्वारा सम्मान

क्रिस्पिन छेत्रीलाई केएफसीद्वारा सम्मान

मन्त्री सीमा मल्होत्राद्वारा आयोजित कार्य़क्रम

मन्त्री सीमा मल्होत्राद्वारा आयोजित कार्य़क्रम

नेपाली साहित्य परिषद, गान्तोकप्रति आभार व्यक्त

नेपाली साहित्य परिषद, गान्तोकप्रति आभार व्यक्त

आईपीआर विभागद्वारा मालबाँसेमा कार्यक्रम

आईपीआर विभागद्वारा मालबाँसेमा कार्यक्रम

प्रितम गुरुङलाई स्कटल्यान्डमा बेस्ट डाइरेक्टर अवार्ड

प्रितम गुरुङलाई स्कटल्यान्डमा बेस्ट डाइरेक्टर अवार्ड

बन्दनाले चुनावमा उठेर गल्ती गरिन्: तिलक लुङ्गेली

बन्दनाले चुनावमा उठेर गल्ती गरिन्: तिलक लुङ्गेली

भत्किएको राष्ट्रिय राजमार्ग अझसम्म मरमति भएको छैन

भत्किएको राष्ट्रिय राजमार्ग अझसम्म मरमति भएको छैन

नेपाली सांस्कृतिक समितिद्वारा स्वास्थ्य जाँच शिविर

नेपाली सांस्कृतिक समितिद्वारा स्वास्थ्य जाँच शिविर

किड्नी रोगी अनिकेत सुब्बाको निम्ति दार्जीलिङ माटोको मायाद्वारा सांगीतिक कार्यक्रम

किड्नी रोगी अनिकेत सुब्बाको निम्ति दार्जीलिङ माटोको मायाद्वारा सांगीतिक कार्यक्रम