Edwards Foundation "Shraddha Yatra".
Edwards Foundation "Shraddha Yatra".

एडवर्ड्स फाउण्डेशन “श्रद्धा यात्रा”को दोस्रो सप्ताह

Share this news

श्रद्धा यात्राको दोस्रो सप्ताहमा आज बन्द पेशोक चियाबगानका 18 जनालाई नेपाल, इलामस्थित माँ पाथिभरा माता मन्दिर दर्शनको निम्ति प्रस्थान भएका छन्। आजको यात्राको शुभ आरम्भको निम्ति आईजीजेएफ सेन्ट्रल वर्किङ कमिटी सदस्य एन बी खवास, आर आर ब्लक संयोजक किरण राई अनि युवा नेतृत्व राब्गे राईको विषेश उपस्थिति रहेको थियो।
स्मरण रहोस्, अजय एडवर्ड्सले घोषणा गरे अनुसार प्रत्येक सप्ताह बन्द चिया बगानबाट एक‌ टोलीलई श्रद्धा यात्राको निम्ति लगिने लक्ष्य राखिएको छ। त्यसैको क्रममा यो दोस्रो श्रद्धा यात्रा पञाचालन गरिएको हो।

The second week of the Edwards Foundation "Shraddha Yatra".

Share this news
आजको रोजाइ
प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित