सिक्किमका राज्यपाल माथुरसङ्ग मोथेको भेट्घाट

Share this news

वर्णमाला परिवारका प्रमुख देवाशीष मोथेले गान्तोकस्थित राजभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसङ्ग भेट्घाट गरेका छन्। यसक्रममा, मोथेले वर्णमाला पत्रिकाको प्रतिलिपि पान हिमालयन लोक महोत्सव र देवनागरी लिपि सिक्न बालबालिकाका लागि वर्णमाला पुस्तकको फोटो रिपोर्ट प्रस्तुत गरे। गत १० देखि १२ जनवरी २०२५ सम्म सिलगडीको सिटी सेन्टरमा पान हिमालयन जातीय गायन प्रतियोगिताको हिमालयन लोक महोत्सवको आयोजना गरिएको थियो। यो महोत्सव सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ-गोलेको संरक्षण, मार्गदर्शन र सहयोगमा आयोजना गरिएको थियो।

Sikkim Governor Mathursang Mothe's meeting

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित