चौरस्ता-मल रोड सुन्दरीकरण गर्न बिरुवा रोपिने

Share this news

चौरस्ता-मल रोड क्षेत्रलाई अतिक्रमणमुक्तसँगै सुन्दरीकरण गर्न ३ अगस्त बिरुवा रोपिने अनन्त, अर्पण अनि दावा लेप्चा समुहले जनाएको छ। प्रतिवर्ष बिरुवाहरु रोपेर चौरस्ता अनि मल रोड परिसरमा सुन्दरीकरण गर्दै आएका युवा समुहले यसचोटि बेत लौरी, हाइड्रेञ्जियालगायत एजेलिया फूल प्रजातिका बिरुवाहरु रोपिने उनीहरुले जानकारी गराएका छन्। यसको साथै प्रतिवर्ष हुने उक्त कार्यमा बिरुवा प्रदान गर्दै आउने सहयोगीहरुप्रति आभार जनाउँदै यसवर्ष पनि यस्तै प्रकारको सहयोग गरिदिने अपील गरेका छन्।‌


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान