गोंगटा नारी शहीद वैजयन्ती उपाध्यायलाई श्रद्धाञ्जली

Share this news

असम गोरखा साहित्य सभाले प्रथम गोंगटा नारी शहीद वैजयन्ती देवी उपाध्यायको जन्म जयन्तीको पावन अवसरमा उनलाई श्रद्धा सुमन अर्पण गर्दै उनको बलिदान, योगदान र प्रेरणालाई सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ।
वैजयन्ती देवी उपाध्यायले आफ्नो जीवनलाई मातृभूमि र समाजको हितमा समर्पण गरेकी थिइन्। उनको बलिदानले सबै गोर्खाहरूलाई एकताको सूत्रमा बाँधेर अगाडि बढ्न सदैव प्रेरणा दिन्छ।
असम गोरखा साहित्य सभा उनीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै आगामी पुस्तालाई पनि उनको योगदानको स्मृति सजीव राख्न प्रतिवद्ध रहने घोषणा गर्दछ।
यस अवसरमा हामी सम्पूर्ण गोरखा समुदायलाई एकजुट भएर भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समर्पित रहन हार्दिक आह्वान गगरिएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान