Rajya Sabha MP D.T. Lepcha's letter to Gadkari
Rajya Sabha MP D.T. Lepcha's letter to Gadkari

राज्यसभा सांसद डी.टी. लेप्चाको पत्र गडकरीलाई

Share this news

सिक्किमका राज्यसभा सांसद डी.टी. लेप्चाले केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीलाई पत्र लेख्दै पाक्योङ ग्रीनफिल्ड विमानस्थललाई तोक्ची, गान्चुङ र माचोङ बस्ती हुँदै चोचेन-बारापाथिङ जोड्ने मध्यवर्ती लेन सडक निर्माणको लामो समयदेखि विचाराधीन प्रस्तावमा तत्काल ध्यान दिन र कारबाही गर्न आग्रह गरेका छन्। सांसद लेप्चाले आफ्नो पत्रमा प्रस्तावित मार्गको रणनीतिक र सामाजिक-आर्थिक महत्त्वलाई प्रकाश पार्दै भनेका छन्, यो परियोजना पूरा भएपछि राज्यको विमानस्थल र नाथुलामा रहेको भारत-चीन सीमा बीचको महत्वपूर्ण लिङ्कको रूपमा काम गर्नेछ, जसले हालको दूरी ६४ किलोमिटरबाट घटाएर केवल २० किलोमिटरमा पुर्यासउनेछ। उनले जोड दिए कि यो मार्गले द्रुत सैन्य गतिशीलता र रसद सुनिश्चित गर्ने मात्र नभई राष्ट्रिय आवश्यकताको समयमा प्रमुख पूर्वाधार सम्पत्तिको रूपमा पनि काम गर्ने उल्लेख गरेका छन्।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ