दार्जीलिङ रेञ्ज-द्वारा विभिन्न स्थानहरुमा वन महोत्सव

Share this news

दार्जीलिङ,19 जुलाई(निसं): 2025 सालको वन महोत्सवको अवसरमा दार्जीलिङ  रेञ्ज दार्जीलिङ वन डिभिजनले दार्जीलिङ रेञ्जका आरओ(रेञ्ज अफिसर)डा. ऋतुराज दर्नालद्वारा सञ्चालित कार्यक्रमहरू
 विभिन्न स्थानहरुमा आयोजना गरिएको थोयो, जसमा घूम भञ्ज्याङ, चटाई धुरा लिंगे चियाबारी, मेरीबोङ घूम मोनास्ट्री आदिमा सामूहिक वृक्षारोपण अभियान गरिएको थियो।  एआरडी विभाग, जीटीएको
 सक्रिय सहयोगमा अलुबारी, पूबोङ, ऋषिहाट र भालुखोप गाउँमा पशुधन व्यवस्थापन, पशु स्वास्थ्य र पोषण व्यवस्थापन, कुखुरा उत्पादन आदि सम्बन्धी जागरूकता कार्यक्रमहरु पनि गरिएको वन विभागले
 जानकारी गराएको छ।
 
Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती