जी. के. शर्मा भट्टराईको उपन्यास “मूलघर” लोकार्पण

Share this news

जी के शर्मा भट्टराईको सातौं कृति उपन्यास “मूल घर”को विधिवत लोकार्पण शुक्रबार भयो। सिलगढी स्थित दार्जीलिङ सिक्सटी प्लस (60+) संस्थाको कार्यालयमा विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा यो “मूलघर ” उपन्यासलाई विधिवत लोकार्पण गरियो। संघका अध्यक्ष पीएस घिमिरे, वरिष्ठ विद्वान नाटककार साहित्यकार युवराज काफ्लेको विशेष उपस्थिति साथै संस्थाका संयुक्त सचिव केदारनाथ शर्मा, विशिष्ट समाजसेवी बीबी विश्वकर्मा, मोहन क्षेत्री र दुर्गा साम्बा सुब्बा आदिको उपस्थितिमा लोकार्पण गरियो। सिक्किम अकादमीबाट प्रकाशित “मूल घर”को विधिवत लोकार्पण केही दिनअघि गान्तोकमा गरिएको थियो भने दोस्रोपटक सिलगढीमा लोकार्पण गरिएको हो।

G. K. Sharma Bhattarai's novel "Mulghar" released


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान