Phurba Bhutia
Phurba Bhutia

फुर्वा भुटिया बने मगनको अतिरिक्त राजनीतिक सचिव

Share this news

फुर्वा भुटियाले शुक्रबार मङ्गनका अतिरिक्त राजनीतिक सचिवको पदभार ग्रहण गरेका छन्। उनलाई जिल्ला प्रशासनिक केन्द्रमा जिल्ला अधिकारी मङ्गन काडो लेप्चा, उपाधाक्ष सुश्री सोनम किपा भुटिया, एडीएम मंगन पेमा वाङ्चेन नामकर्पा, एसडीएम मंगन रिन्चेन दोर्जी भुटिया, जिल्ला पञ्चायत र जिल्ला अधिकारीहरूले स्वागत गरेका थिए। यस अवसरले जिल्लाको प्रशासनिक र राजनीतिक ढाँचामा महत्त्वपूर्ण विकासको संकेत गर्ने बताइएको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित