पुल्ङदुङमा मेनवेरिङको जन्म जयन्ती पालन

Share this news

लेप्चा भाषाका पहिलो शब्दकोष तथा व्याकरण रचियता पूर्व जेनरल जीबी मेनवेरिङको २ सय जन्म जयन्ती सुकेपोखरी खण्डअन्तर्गत प्लुङदुङ वस्तीमा आयोजन गरियो। ईण्डिजिनियस लेप्चा ट्राइबल एसोसिएसन (इल्टा)- अन्तर्गत सुख्याम थुम सेज्युमको तत्वावधानमा विधिवत पूजा अर्चना अनि सांस्कृतिक कार्यक्रमको साथ साङ्गे दोर्जी लेप्चाको सभापतित्वमा स्थानीय मल्टिपर्पोज सार्वजनिक भवनमा पालन गरिएको उक्त जन्मजयन्ती समारोहमा इल्टा अध्यक्ष दोर्जी टी लेप्चा मुख्यरुपले उपस्थित थिए।
ब्रिटिश सेनाका जेनरल जीबी मेनवेरिङलाई पहिलो लेप्चा भाषाका शब्दकोष अनि व्याकरण रचयिताको औपचारिक मान्यता प्रदान गरिएको छ भने उनले तयार पारेको उक्त पुस्तक आजभन्दा १५० वर्षअघि तयार गरी प्रकाशनमा ल्याइएको जानकारी छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित