Dr. Poonam Subba's smile in the background... Recording of the song

डा. पुनम सुब्बाको अधरमा मुस्कान… गीतको रेकर्डिङ्ग

Share this news

विशिष्ट समाजसेवी र गीतकार डा. पुनम सुब्बाको शब्द, सङ्गीतकार युजेन लामाको सङ्गीत र संयोजनमा गायिका हीरा रसाइलीको आवाजमा अधरमा मुस्कान ल्याउन सकिन रेकर्डिङ्ग गरिएको छ। दार्जीलिङको सरगम स्टुडियोमा, स्टुडियोकै प्रमुख ध्रुब पी. लामाद्वारा बुधबार रेकर्डिङ्ग गरिएको छ। ‘यो गीत, कविता हो, त्यसलाई आफुले थाह नपाई लामाले सुन्दर सङ्गीत गरिदिएको’ डा. सुब्बाले बताइन्। ‘उक्त गीत, राम्रो, तर गाह्रो पनि तर आफुले न्याय दिन नसकेकोले फेरि रेकर्डिङ्ग गर्ने’ गायिका रसाइलीको सोच रहेको छ। यसरी नै ‘फेरि रेकर्डिङ्ग गर्दा गीत अझ उत्कृष्ट बन्ने’ सङ्गीतकार लामाले बताए।

Dr. Poonam Subba's smile in the background... Recording of the song

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित