शेर्पा गुम्बमा पाँच दिने तारा देवी पूजा हुने

Share this news

दार्जीलिङ,18 जुलाई(निसं): तिब्बती महिला संघले दार्जीलिङ को तुङसुङस्थित शेर्पा गुम्बामा पाँच दिन लामो आगामी 18 जुलाईदेखी 
22 जुलाईसम्म तारा देवी पूजा (डोल्मा बुमड्रोक) आयोजना गर्ने भएको छ।
यस कठीन समयमा विश्व शान्ति र सबै संवेदनशील प्राणीहरूको हितको उद्देश्यले 
पूजाले हरेक वर्ष यो पूजा आयोजना गर्दै आएको अनि आयोजक समितिले विभिन्न समुदायका सबै
 मानिसहरूलाई शुभकार्यमा सहभागी हुन सूचित र अनुरोध गरिएको इण्डो-तिब्बत फ्रेण्ड्सीप  एसोसिएसन, 
दार्जीलिङका जनरल सेक्रेटरी जीटी भुटियाले बताएका छन्।

Share this news
आजको रोजाइ
सेभोक पुलिसद्वारा लागु औषधसहित पाँचजना पक्राउ

शहीद दिवस सम्बन्धी गाड़ीधुरामा भागोप्रमोको सभा

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो

गोरामुमोले अब साङ्गठनिक गतिविधि बढ़ाउने

गोरामुमोले अब साङ्गठनिक गतिविधि बढ़ाउने

गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी  मृतकको परिवारलाई विभागबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान

फुर्वा भुटिया बने मगनको अतिरिक्त राजनीतिक सचिव

डीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

राष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने