सौरेनी बस्तीको जमिनको पट्टा शंसोधन भएको दावि

Share this news

सौरेनी बस्तीवासीलाई लगभग गत तीन महीनाअघि वितरण गरिएको जमिनको पट्टा पूर्ण रूपमा आवादी पट्टा रहेको सौरेनी बस्ती खासमहल संरक्षण समितिकी कार्यवाहक अध्यक्ष तथा पञ्चायत समिति सदस्य चेतना तामाङले बताएकी छन्। उनले आज सौरेनीमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा कतिपय व्यक्तिहरूले राजनीतिक स्वर्थका लागि उक्त पट्टा अझै पनि पेट्रोल पम्प पट्टा नै रहेको अफवाह फैलाउने कार्य गरिरहेको भएको तर यो सरसर झुटो रहेको बताएकी छन्। यस विषयमा हिज पनि भूमि औ भूमि सुधार विभाग मिरिकले एउटा सूचना जारी गर्दै सौरेनी बस्तीवासीले पाएको पट्टा आबादी पट्टा रहेको आधिकारिक जानकारी दिइसकेको बताइन्। उनले तीन सय तीन वस्तीवासीले पट्टाका लागि कागज पत्र सुम्पिएको जसमा 136 जनाको पहिलो चरणमा स्वीकृत भएको बताइन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न