तकदाह-ग्लेनबर्न समष्टिमा महत्वपूर्ण समावेश कार्यक्रम

Share this news

दार्जीलिङ,18 जुलाई(निसं):  एक भव्य कार्यक्रममा तकदाह-ग्लेनबर्न समिष्टका वृहद संख्यामा मानिसहरुले औपचारिक रूपमा इण्डियन गोर्खा जनशक्ति फ्रन्ट (आईजीजेएफ)-मा प्रवेश गरे।उक्त प्रवेश कार्यक्रम आईजीजेएफ-का प्रमुख संयोजक अजय एडवर्डको विशिष्ट उपस्थितिमा सम्पन्न भयो भनी मिडिया तथा जनसम्पर्क विभाग
इण्डियन गोर्खा जनशक्ति फ्रन्ट (आईजीजेएफ) सुत्रले बताएको छ। यसबारे थप जानकारी अनुसार, कार्यक्रममा सभासद सन्नी बम्जन, एचएचटीडीसीएसएस अध्यक्ष तथा वरिष्ठ ट्रेड युनियन नेता डीके गुरुङ, सीडब्ल्यूसी सदस्य एनबी खवास, कार्यालय सचिव भीम सुनाम, क्षेत्रीय संयोजकहरू सम्देन लामा र किरण राईको उपस्थिति थियो।युवा नेता राब्गे राई, भरत तामाङ र नोरा सुब्बाले आधारभूत तहमा जनसमर्थन जुटाउने महत्वपूर्ण भूमिका खेलेका थिए, सुत्रले बताएको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ