अमर बानिया लोहोरोलाई अनुवाद पुरस्कार

Share this news

सिक्किमका विशिष्ट लेखक अमर बानिया लोहोरोलाई साहित्य अकादमीको अनुवाद पुरस्कार प्रदान गरिने भएको छ। उनले डा. निर्मल वालियाको हिन्दी उपन्यास “वतन” लाई नेपाली “नाम मातृभूमि”को रुपमा अनुवाद गरेका छन्। यही उपन्यासको लागि लोहोरोलाई अनुवाद पुरस्कार प्रदान गरिने भएको छ।

Amar Bania Lohoro wins translation award


Share this news
आजको रोजाइ
खरसाङ नगरपालिकाको स्वास्थ्य विभागद्वारा कर्मचारीहरूको स्वास्थ्य जाँच

खरसाङ नगरपालिकाको स्वास्थ्य विभागद्वारा कर्मचारीहरूको स्वास्थ्य जाँच

महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोको मरमत्ति कार्य शुरु

महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोको मरमत्ति कार्य शुरु

डा. राजेन्द्र भण्डारीलाई कलकत्तामा मातृभाषा सेवाश्री सम्मानले सम्मानित गरिने

डा. राजेन्द्र भण्डारीलाई कलकत्तामा मातृभाषा सेवाश्री सम्मानले सम्मानित गरिने

खरसाङ सुपर लीग 2025

खरसाङ सुपर लीग 2025

एसआईआर: विदेशी बनाउने षडयन्त्र

एसआईआर: विदेशी बनाउने षडयन्त्र

चट्टानले थिचेर घटनास्थलमै गुम्यो प्राण

चट्टानले थिचेर घटनास्थलमै गुम्यो प्राण

अमर बानिया लोहोरोलाई अनुवाद पुरस्कार

पाँचघरे ग्राम सुधार समितिको 60 औँ स्थापना दिवस पालन

पाँचघरे ग्राम सुधार समितिको 60 औँ स्थापना दिवस पालन

बाँदरको समस्या समाधान गरियोस्‌‍ भनी वन विभागलाई ज्ञापन

बाँदरको समस्या समाधान गरियोस्‌‍ भनी वन विभागलाई ज्ञापन

महानदी-सिविटार रोडको मरम्मति गरिँदै

महानदी-सिविटार रोडको मरम्मति गरिँदै