HHTDCSS को श्रम आयुक्तलाई ज्ञापनपत्र

Share this news

उत्तर बंगालका चिया बगान श्रमिकहरूको अधिकार र सम्मानका पक्षमा सशक्त आवाज उठाउँदै हिमालयन एन्ड हिन्दुस्तानी टी एन्ड डेभलपमेन्ट को-अपरेटिभ स्टाफ सोसाइटी (HHTDCSS) को एक प्रतिनिधिमण्डलले पश्चिम बंगाल सरकारको श्रम विभागका उप–श्रम आयुक्तलाई डागापुर, सिलगुड़ स्थित कार्यालयमा एक ज्ञापनपत्र बुझाएको छ।
प्रतिनिधिमण्डलको नेतृत्व प्रमुख नेतृत्वगण क्रमैले डी.के. गुरुङ (अध्यक्ष, केन्द्रीय समिति), राजेश लाकरा (कार्यवाहक अध्यक्ष, डुवर्स क्षेत्र), डा. जोय प्रफुल (महासचिव, डुवर्स क्षेत्र), र आयुष अधिकारी (प्रतिनिधि, तराई–सिलिगुड़ी क्षेत्र) ले गरेका थिए। उनीहरूका साथमा वरिष्ठ पदाधिकारीहरू र आधारभूत स्तरका सदस्यहरू पनि थिए।


Share this news
आजको रोजाइ
खरसाङ नगरपालिकाको स्वास्थ्य विभागद्वारा कर्मचारीहरूको स्वास्थ्य जाँच

खरसाङ नगरपालिकाको स्वास्थ्य विभागद्वारा कर्मचारीहरूको स्वास्थ्य जाँच

महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोको मरमत्ति कार्य शुरु

महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोको मरमत्ति कार्य शुरु

डा. राजेन्द्र भण्डारीलाई कलकत्तामा मातृभाषा सेवाश्री सम्मानले सम्मानित गरिने

डा. राजेन्द्र भण्डारीलाई कलकत्तामा मातृभाषा सेवाश्री सम्मानले सम्मानित गरिने

खरसाङ सुपर लीग 2025

खरसाङ सुपर लीग 2025

एसआईआर: विदेशी बनाउने षडयन्त्र

एसआईआर: विदेशी बनाउने षडयन्त्र

चट्टानले थिचेर घटनास्थलमै गुम्यो प्राण

चट्टानले थिचेर घटनास्थलमै गुम्यो प्राण

अमर बानिया लोहोरोलाई अनुवाद पुरस्कार

पाँचघरे ग्राम सुधार समितिको 60 औँ स्थापना दिवस पालन

पाँचघरे ग्राम सुधार समितिको 60 औँ स्थापना दिवस पालन

बाँदरको समस्या समाधान गरियोस्‌‍ भनी वन विभागलाई ज्ञापन

बाँदरको समस्या समाधान गरियोस्‌‍ भनी वन विभागलाई ज्ञापन

महानदी-सिविटार रोडको मरम्मति गरिँदै

महानदी-सिविटार रोडको मरम्मति गरिँदै