‘कान्छी तामाङ स्मृति छात्रवृत्ति पुरस्कार सुदेश वि.क.लाई

Share this news

‘कान्छी तामाङ स्मृति छात्रवृत्ति पुरस्कार, २०२५’ विद्यार्थी सुदेश विश्वकर्मालाई प्रदान गरियो। बुधबार शंकर नेपाली उच्चतर माध्यमिक विद्यालयमा आयोजित एक भव्य कार्यक्रममा यो पुरस्कार प्रदान गरियो। एक शिक्षिकाको रूपमा ‘कान्छी तामाङले सदा विद्यार्थीहरूलाई उच्च शिक्षा प्राप्त गर्नै अनि सदा अव्वल बन्ने प्रेरणा दिनुहुन्थ्यो। उहाँको नाउँमा प्रारम्भ यस छात्रवृत्ति पुरस्कारले विद्यार्थीहरूलाई सदा प्रेरणा दिइरहने उहाँको परिवारले आशा साँचेको बताइएको छ। यो पुरस्कार प्राप्त गर्ने प्रथम विद्यार्थी सुदेश विश्वकर्मालाई हाम्रो परिवारको पक्षबाट अजस्र शुभकामना अनि बधाई टक्राउँदै उनको उज्ज्वल भविष्यको कामना गरिएको छ।


Share this news
आजको रोजाइ
खरसाङ नगरपालिकाको स्वास्थ्य विभागद्वारा कर्मचारीहरूको स्वास्थ्य जाँच

खरसाङ नगरपालिकाको स्वास्थ्य विभागद्वारा कर्मचारीहरूको स्वास्थ्य जाँच

महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोको मरमत्ति कार्य शुरु

महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोको मरमत्ति कार्य शुरु

डा. राजेन्द्र भण्डारीलाई कलकत्तामा मातृभाषा सेवाश्री सम्मानले सम्मानित गरिने

डा. राजेन्द्र भण्डारीलाई कलकत्तामा मातृभाषा सेवाश्री सम्मानले सम्मानित गरिने

खरसाङ सुपर लीग 2025

खरसाङ सुपर लीग 2025

एसआईआर: विदेशी बनाउने षडयन्त्र

एसआईआर: विदेशी बनाउने षडयन्त्र

चट्टानले थिचेर घटनास्थलमै गुम्यो प्राण

चट्टानले थिचेर घटनास्थलमै गुम्यो प्राण

अमर बानिया लोहोरोलाई अनुवाद पुरस्कार

पाँचघरे ग्राम सुधार समितिको 60 औँ स्थापना दिवस पालन

पाँचघरे ग्राम सुधार समितिको 60 औँ स्थापना दिवस पालन

बाँदरको समस्या समाधान गरियोस्‌‍ भनी वन विभागलाई ज्ञापन

बाँदरको समस्या समाधान गरियोस्‌‍ भनी वन विभागलाई ज्ञापन

महानदी-सिविटार रोडको मरम्मति गरिँदै

महानदी-सिविटार रोडको मरम्मति गरिँदै