विभागका अध्यक्ष नारायण खतिवडालाई 02 याङथाङ क्षेत्र अप्पर भालुथाङ मूल घरमा त्यहाँको समाजले भव्य स्वागत गरेको थियो।
खतिवडा सामाजिक क्षेत्रमा अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघका अध्यक्ष रहिआएका छन्।