District-wide forest festival begins
District-wide forest festival begins

जिल्लाव्यापी वन महोत्सवको थालनी

Share this news

दार्जीलिङमा जिल्लाव्यापी वन महोत्सवको थालनी बुधवारदेखि भएको छ। वन जङ्गलको संरक्षण एवं महत्वमाथि जनजागरुकता विस्तार गर्ने वार्षिक कार्यक्रमअन्तर्गत स्थानीय माउण्ट हर्मन स्कूलबाट यसको उदघाटन गरिएको थियो। यस अवसरमा वन विभागीय अधिकारीहरुका साथ जिल्ला शासक डा. प्रीति गोयल, पुलिस अधिक्षक प्रवीण प्रकाश अनि जीटीए प्रमुख अनित थापा मुख्यरुपले उपस्थित थिए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित