मुख्यमन्त्रीले बाइकरहरूलाई गराए प्रस्थान

Share this news

मुख्यमन्त्री प्रेम सिंह तामाङले आज गान्तोकको मिन्टोकगाङबाट नाम्ची राँके मेला २०२५ मा भाग लिने बाइकरहरूको टोलीलाई झण्डा देखाएर प्रस्थान गराए। यस कार्यक्रममा भाग लिने बाइकरहरूमा नेपालकी सुरक्षा केसी, असमकी पूनम राइडर्स, नेपालकी एमआरबी भ्लग्स, नेपालकी बेबो भ्लग्स र सिक्किमकी अलिना राइडर्स समावेश छन्। उनीहरू जीवन्त नाम्ची राँके मेलामा सहभागी हुन नाम्ची प्रस्थान गरेका छन्।
झण्डा प्रस्थान समारोहमा माननीय विधायक नाम्ची सिंगिथानी सतीशचन्द्र राई, माननीय विधायक तेन्जिङ नोर्बु लामथा, नाम्ची राँके मेला समारोह समितिका अध्यक्ष ताशी दोर्जी तामाङ र एमडी डीएसीएस श्री धिरज प्रधान पनि उपस्थित थिए।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती