Edwards writes letter to GTA Chief Thapa

एडवर्ड्सले गरे जीटीए प्रमुख थापालाई पत्रचार

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख एवं सभासद अजय एडवर्ड्सले जीटीए प्रमुख अनित थापालाई अबिलम्ब जीटीए सभा डाक्ने निवेदन गर्दै आज पत्रचार गरेका छन्। एडवर्ड्सले लेखे अनुसार हालसम्म 3 पल्ट मात्र जीटीएको सभा र 1 पल्ट आपातकालीन सभा डाकिएको कुरा उल्लेख गरेका छन्।
स्मरण रहोस् जीटीएको कानुन अनुरूप सालमा 2 चोटी सभा डाक्न पर्ने हुन्छ तर त्यो कानुन पालन भएको छैन। यही कुरालाई ध्यानमा राखेर नौ सूत्री मुद्दाहरूमाथि चर्चापरिचर्चा तथा समस्याहरूको समाधान गर्न हेतु सभा झट्ट डाक्न पर्ने एडवर्ड्सले पत्रमा माग गरेका छन्।

Edwards writes letter to GTA Chief Thapa

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड