Let's help treat a father who is suffering from extreme pain.

असाध्य पीडा भोगिरहेको बाबुको उपचारमा सहयोग गरौं

Share this news

जन्मेदेखि नै शरीरमा जटिल समस्या बोकेर आएको यो बाबुले निको हुने क्रममा विगत नौ महीनादेखि धेरै पीडा भोगिरहेको छ। जसमा सर्जरी पनि सहेको छ। यतिखेर हातखुट्टा फ्याँक्दै चिच्चाएर मुस्कुराएर आमाबुवा र सबैलाई आकर्षित पार्ने समयमा यस्तो पीडा भोगिरहेको छ। दिल्ली नजीकै हरियाणाको फरिदावाद सेक्टर 88 को अमृता अस्पतालमा यो बाबुको उपचार चलिरहेको छ। विश्वमा नै नगण्य रहेको यस्तो समस्यामा परेको यो बाबुका बुवा भीम तामाङ र आमा अत्यन्त पीडामा क्षणक्षणमा मर्दै बाँचिरहेका छन्। डाक्टरहरू उसलाई निको पार्ने प्रयासमा लागिपरेका छन्। उसको उपचारमा पैसाको नदी बगिरहेछ। अझ बहाउन पर्ने छ। तर उसको बुवासित पैसाको नदी गाउने सामर्थ्य छैन। त्यसैले यो बाबुको उपचारमा उदार हृदयीहरूलाई अघि आउने अनुरोध गरिन्छ। सहयोग गर्न चाहाने महानुभावहरूले भीम तामाङलाई 8800149730 मा सम्पर्क गरिदिने अनुरोध गरिन्छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ