Rescue of critically injured monkey
Rescue of critically injured monkey

गम्भीर अवस्थामा घाइते बाँदरको उद्धार

Share this news

मिरिकको कृष्णनगर अदालत नजिक एउटा बाँदर गम्भीर घाइते अवस्थामा फेला परेपछि स्थानीय बासिन्दाको जानकारीमा मिरिक वन विभागका अधिकारी तथा कर्मचारीहरू घटनास्थलमा पुगेर तत्काल उद्धार गरेका छन्। त्यसपछि बाँदरलाई मिरिक भेटेरिनरी अस्पतालमा प्रारम्भिक उपचार गरियो, जहाँ उसको अवस्था स्थिर बनाइएको जानकारी प्राप्त भएको छ। उपचारपछि बाँदरलाई थप स्याहार र पारम्परिक औषधीय उपचारका लागि मिरिक वन विभागको कार्यालयमा राखिएको छ। मिरिक वन विभागका अधिकारीका अनुसार बाँदरको अवस्थाबारे विभागीय अफिसरलाई सूचित गरिएको छ र वाइल्ड लाइफ टोलीद्वारा त्यसको थप हेरचाह र संरक्षणका लागि लगिने तयारी भइरहेको छ। स्थानीय जनताको सक्रियताले समयमै उद्धार सम्भव भएको वन विभागले जनाएको छ।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ