माध्यमिक शिक्षा केन्द्रमा भानु जयन्ती पालन 

Share this news

दार्जीलिङ,16 जुलाई(निसं): भानु जयन्तीलाई केवल औपचारिकता मात्रै होइन भानुभक्तले देखाएको मार्गमा बर्षभरी नै अनुसरण गर्नुपर्ने सन्देश दिदै सोमबार छोटा पुबोङ माध्यमिक शिक्षा केन्द्रमा 211औ भानुभक्त आचार्यको जन्मजयन्ती पाठशाला भवनमा शिक्षक-शिक्षिका साथै विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न गरियो।
कार्यक्रममा शिक्षक-शिक्षिकाहरुले भानुभक्तको ब?विषयमा विद्यार्थीहरुलाई जानकारी गराए भने विद्यार्थीहरुले कविता वाचन, भानुभक्तका जिवनी लगायतका वार्ताहरु प्रकाश पारे।13 जुलाई नेपाली जातिय आदि कवि भानुभक्त मको जन्म जयन्ती हो तर 14 जुलाईमा यो पर्व मनाउनु उनको जयन्तीलाई औपचारिकताको रुपमा मात्र नभएर 365 दिन नै उनको विषयमा बुझ्न जानकारी राख्न तथा उनले देखाएको मार्गलाई अनुशरण गर्नु हो, कार्यक्रमबारेमा बोल्दै विद्यालय प्रधान शिक्षक छत्रसिंह निरौलाले बताए। उनले भने, भानुभक्तको माध्यमबाट हामी एक भएका हौ, हामी जातिको हितमा एक हुन पर्ने छ सरकारको सहुलियत पनि ग्रहण गर्दै जात जातमा विभाजन नभएर एक भए उनको साँचो सम्झना हुने उनले बताए।

Share this news
आजको रोजाइ
चट्टानले थिचेर घटनास्थलमै गुम्यो प्राण

चट्टानले थिचेर घटनास्थलमै गुम्यो प्राण

अमर बानिया लोहोरोलाई अनुवाद पुरस्कार

पाँचघरे ग्राम सुधार समितिको 60 औँ स्थापना दिवस पालन

पाँचघरे ग्राम सुधार समितिको 60 औँ स्थापना दिवस पालन

बाँदरको समस्या समाधान गरियोस्‌‍ भनी वन विभागलाई ज्ञापन

बाँदरको समस्या समाधान गरियोस्‌‍ भनी वन विभागलाई ज्ञापन

महानदी-सिविटार रोडको मरम्मति गरिँदै

महानदी-सिविटार रोडको मरम्मति गरिँदै

होली फेथ एकाडमीले

होली फेथ एकाडमीले

आफुसित भएको सरकारी ताकतले जनताको सेवा गर्ने

आफुसित भएको सरकारी ताकतले जनताको सेवा गर्ने

HHTDCSS को श्रम आयुक्तलाई ज्ञापनपत्र

HHTDCSS को श्रम आयुक्तलाई ज्ञापनपत्र

‘कान्छी तामाङ स्मृति छात्रवृत्ति पुरस्कार सुदेश वि.क.लाई

‘कान्छी तामाङ स्मृति छात्रवृत्ति पुरस्कार सुदेश वि.क.लाई

लोवर गोकमा ढुंगाले किल्चेर दुईजनाको निधन 

लोवर गोकमा ढुंगाले किल्चेर दुईजनाको निधन