पुन: निर्माण अनि पीडित परिवारहरुलाई पुनर्वास माग

Share this news

दार्जीलिङ,16 जुलाई(निसं): दार्जीलिङको वार्ड नम्बर 17, लुइस जुबली कम्पलेक्सका सरकारी क्वाटरमा गत रात गएको पैह्रो स्थलमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको टोली पुगेको राब्गे राईले बताए। राईले बताए अनुसार, स्थानीय वासिन्दाहरुसँग कुराकानी गर्ने क्रममा थाहा पाए अनुसार, एक वर्ष अघिनै स्थानीय समाजले सोही क्वाटरको दयनीय स्थितिबारे जीटीए अनि जीटीए प्रमुखलाई जिर्णोद्वारको निम्ति पत्रचार गरिसकेको थियो तर सम्बन्धित निकायहरुबाट केही ठोस कार्य भएनन्। पहिरो स्थलबाट आईजीजेएफका राब्गे राईले‌ यो घटना स्थललाई चाढै पुन: निर्माण अनि पीडित परिवारहरुलाई पुनर्वास गरिनु पर्छ भनी माग राखे।


Share this news
आजको रोजाइ
चट्टानले थिचेर घटनास्थलमै गुम्यो प्राण

चट्टानले थिचेर घटनास्थलमै गुम्यो प्राण

अमर बानिया लोहोरोलाई अनुवाद पुरस्कार

पाँचघरे ग्राम सुधार समितिको 60 औँ स्थापना दिवस पालन

पाँचघरे ग्राम सुधार समितिको 60 औँ स्थापना दिवस पालन

बाँदरको समस्या समाधान गरियोस्‌‍ भनी वन विभागलाई ज्ञापन

बाँदरको समस्या समाधान गरियोस्‌‍ भनी वन विभागलाई ज्ञापन

महानदी-सिविटार रोडको मरम्मति गरिँदै

महानदी-सिविटार रोडको मरम्मति गरिँदै

होली फेथ एकाडमीले

होली फेथ एकाडमीले

आफुसित भएको सरकारी ताकतले जनताको सेवा गर्ने

आफुसित भएको सरकारी ताकतले जनताको सेवा गर्ने

HHTDCSS को श्रम आयुक्तलाई ज्ञापनपत्र

HHTDCSS को श्रम आयुक्तलाई ज्ञापनपत्र

‘कान्छी तामाङ स्मृति छात्रवृत्ति पुरस्कार सुदेश वि.क.लाई

‘कान्छी तामाङ स्मृति छात्रवृत्ति पुरस्कार सुदेश वि.क.लाई

लोवर गोकमा ढुंगाले किल्चेर दुईजनाको निधन 

लोवर गोकमा ढुंगाले किल्चेर दुईजनाको निधन