केयरिङ ह्याण्ड-को दार्जीलिङ शाखा गठन

Share this news

केयरिङ ह्याण्ड-लाई विस्तार गर्दै सोमवार दार्जीलिङ शाखा समिति गठन गरियो। दिल्लीमा गरिने उपचार सेवाको लागि अब पहाडका असहाय जनसाधारणले उक्त समितिसित केयरिङ ह्याण्ड-लाई सम्पर्क गर्नपर्ने संस्थापक अध्यक्ष शिशिर राईले आग्रह गरेका छन्। यसको लागि मानिसहरुले नव गठित कमिटी सभापति प्रणिमा विश्वकर्मा अनि सचिव जितेन लिम्बुलाई सम्पर्क गर्ने सक्ने बताउँदै उनले आउँदो शनिवार दार्जीलिङ दिव्यवाणी भवनमा हुने सेमिनारमा दिल्ली एम्स-विशेषज्ञ डा. प्रशित ढकालसित सुगर, थाइराइड अनि हर्मोनबारे कुराकानी गर्न सकिने थप जानकारी गराएका छन्।‌


Share this news
आजको रोजाइ
महानदीदेखि सिविटार जाने रोडमा पैह्रो, चाँड़ै पैह्रोको मरमत्ति कार्य शुरु गरिने पञ्चायत सदस्यको दावी

महानदीदेखि सिविटार जाने रोडमा पैह्रो, चाँड़ै पैह्रोको मरमत्ति कार्य शुरु गरिने पञ्चायत सदस्यको दावी

खरसाङ्का सर्जक निरङ्कर थापालाई नयाँ दिल्लीबाट राष्ट्रीय पुरस्कार 2025 अन्तर्गत पुरस्कार प्रदान गरिने

खरसाङ्का सर्जक निरङ्कर थापालाई नयाँ दिल्लीबाट राष्ट्रीय पुरस्कार 2025 अन्तर्गत पुरस्कार प्रदान गरिने

Oplus_131072

महानदी-सिविटार रोडमा पैह्रोले यातायातमा‌ वाधा

सर्वोदय सङ्घद्वार सफाई कार्यक्रम सम्पन्न

सर्वोदय सङ्घद्वार सफाई कार्यक्रम सम्पन्न

खरसाङ शुपर लीग 2025 मा मंगलवारको विजेता केएफसी अनि युकेएफसी

खरसाङ शुपर लीग 2025 मा मंगलवारको विजेता केएफसी अनि युकेएफसी

केरिङ्ग ह्याण्डद्वारा स्वास्थ्य शिविर 19 जुलाईमा

केरिङ्ग ह्याण्डद्वारा स्वास्थ्य शिविर 19 जुलाईमा

लुइस जुबली पहिरो स्थलमा आइजीएफको टोली

लुइस जुबली पहिरो स्थलमा आइजीएफको टोली

हा.स्वा.ट्र. भानु जयन्ती प्रतियोगिताको परिणाम घोषणा

हा.स्वा.ट्र. भानु जयन्ती प्रतियोगिताको परिणाम घोषणा

किडनी पीडितद्वयलाई सहयोग राशी प्रदान

किडनी पीडितद्वयलाई सहयोग राशी प्रदान

सांसद विष्टप्रति वर्णमाला परिवारको आभार प्रकट

सांसद विष्टप्रति वर्णमाला परिवारको आभार प्रकट

आजको रोजाइ