रुफटप क्यारियर-मा छुट दिनपर्ने

Share this news

रूफटप क्यारियर-को अनिवार्यता बुझाउँदै ट्याक्सी ड्राइभर फोरम-ले मुख्यमन्त्रीलाई पत्राचार गरेको छ। पहाडी क्षेत्रमा हुने यसको आवश्यकतालाई ध्यानमा राख्दै उक्त नियमबाट पहाडमा सवारी साधनहरुको लागि छुट दिनपर्ने फोररम-ले आग्रह गरेको छ।
मुख्यमन्त्री ममता ब्यानर्जीको साथमा राज्यका परिवहन मन्त्री अनि विभागीय महानिर्देशकलाई पनि गरिएको पत्राचारमा फोरम-ले अर्कोतिर ठूलो सरकारी बस-हरु हटाएर दार्जीलिङको लागि सानो बनावटको बस गुडाउनपर्ने थप अपील गरिएको प्रदीप लामाले मिडिया संवादमा जनाएका छन्।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा