लाली गुराँस ग्राम सु.स.द्वारा भानु जयन्ती पालन

Share this news

लाली गुराँस ग्राम सुधार समिति, राजफाप्रीद्वारा 211 औं भानु जयन्ती सफलतापूर्वक पालन गरिएको थियो। समितिकी प्रमुख श्रीमती वीणा सुब्बाद्वारा अध्यक्षता गरिएको समारोहमा प्रमुख अतिथि डा. मनोरथ धिताल थिए। समारोहमा अध्यक्ष, प्रमुख अतिथि र अन्यले कविलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। जसमा नानीहरूले सामुहिकरुपमा रामायण पाठ गरेका थिए। यसरी नै गीत, नाच अनि कविता पनि प्रस्तुत गरेका थिए। यो समारोहलाई सफलापूर्वक आयोजन गर्न संयोजक क्षेत्र प्रेम मुखिया र अन्यान्यको योगदान रहेको थियो।

 


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा