खिदिरपुरमा सूर्योदय संस्थानद्वारा भानु जयन्ती पालन

Share this news

कोलकाताको खिदिरपुरमा सूर्योदय संस्थानको तत्वावधानमा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती पालन गरिएको थियो। डा. सञ्जीव भट्टचार्यद्वारा अध्यक्षता गरिएको समारोहमा प्रमुख अतिथि नेपाल वाणिज्य दुतावासका कन्सुलेट जेनरल झक्काप्रसाद आचार्य थिए। विशिष्ट अतिथिहरूमा डेप्युटी कन्सुलेट जेनरल जानकीराज भट्ट, काउन्सिलर स्वस्ती दास, जानकी माता नेपाली धार्मिक सङ्घका अध्यक्ष गुञ्जदास श्रेष्ठ, लैनसिंह बाङ्गदेल साहित्य कला प्रतिष्ठानका सचिव बिकास कार्की छेत्री, कोलकाता हाई कोर्टका अधिवक्ता जहाङ्गीर भाइलगायत अन्यान्यको उपस्थिति रहेको संस्थानका संस्थापक अनि सचिव राजु प्रधानले जानकारी दिएका छन्।

Bhanu Jayanti celebrated by Suryodaya Institute in Khidirpur


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान