मञ्जु श्रीमा नि:शुल्क चिकित्सा शिविर

Share this news

दार्जीलिङ,14 जुलाई(निसं): तिब्बती संस्कृतिको लागि मञ्जुश्री केन्द्रमा नि:शुल्क (सोवा रिग्पा)
 चिकित्सा शिविर आयोजना गरिएको थियो, जुन शिविर  सबैका लागि खुला थियो। आइतबार 
दोस्रो तथा अन्तिम दिन 90 जना बिरामीहरुको जाँच गरिएको देखियो र सफलतापूर्वक शिविर 
सम्पन्न भयो भनी मञ्जुश्री केन्द्र सदस्य जीटी भुटिया अनि र निर्देशक चागपोरी तिब्बती 
चिकित्सा संस्थान, तुक्धा, दार्जीलिङका थिनले भुटियाले बताएका छन्। उनीद्वयले बताए 
अनुसार, सोवा रिग्पा प्राकृतिक उत्पादनहरूबाट बनेको औषधि प्रयोग गर्ने वैकल्पिक औषधि
 उपचार हो जसको कुनै साइड इफेक्ट छैन र हालै लोकप्रिय छ। दार्जीलिङको तक्धामा
 अवस्थित चागपोरी तिब्बती चिकित्सा संस्थान एक पूर्ण चिकित्सा प्रशिक्षण संस्थान हो,
 जहाँ व्यक्तिले सिधै भर्ना पाउन सक्छन् र संस्थान प्रमुख, थिनलेको नेतृत्वमा सोवा रिग्पाको
 अभ्यासकर्ता बन्न सक्छन् भनी मञ्जुश्री केन्द्र सदस्य जीटी भुटियाले बताएका छन्।

Share this news
आजको रोजाइ
रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आजको रोजाइ