विधायकद्वारा मुख्यमन्त्रीलाई धन्यवाद

Share this news

दार्जीलिङ,14 जुलाई(निसं): सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तमाङ गोलेप्रती कृतज्ञता व्यक्त गर्दै दार्जीलिङ विधायक निरज जिम्बाले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, मेरो अनुरोधमा टिस्टा भ्याली चिया बगान 16 नम्बर डीपी साइड निवासी गम्भीर बिरामी श्रमिक रञ्जिता तामाङको उपचारमा तुरुन्त र उदार सहयोग प्रदान गरेका छन्। बिरामी अहिले सिलगढीस्थित न्युटिया हेल्थ केयर-को आईसीयु कक्षमा उपचाररत छन्, उनको सम्पूर्ण औषधोपचार खर्च मुख्यमन्त्री गोलेले आफ्नो व्यक्तिगत तर्फबाट व्यहोर्ने। यो केवल आर्थिक सहयोग मात्र होइन, यो मानवीयताको अद्वितीय उदाहरण हो, जुन हामीले कहिल्यै भुल्न सक्दैनौं। उनले अझ भनेका छन्, यस अवसरमा सिक्किम सरकारका स्वास्थ्य विभागका विशेष कार्याधिकारी (ओएसडी) आजाद भूटियालाई पनि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु, जसको निरन्तर समन्वय, तत्परता, र आत्मीय सहयोगले यस सम्पूर्ण प्रक्रियालाई सहज र सफल बनाउन महत्वपूर्ण भूमिका छ।

Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न