भानु जयन्तीमा 70 वर्ष माथिका वरिष्ठजनरलाई सम्मान 

Share this news

दार्जीलिङ,14 जुलाई(निसं): तामसाङ खासमहल बस्तीको कल्याण समाजले 211औं भानु जन्म जयन्ती भव्य रुपमा मनायो। यस अवसरमा भानुभक्त जयन्ती किन मनाइन्छ अथवा मनाउन किन जरूरी छ भन्ने विषयमाथि समाजको वरिष्ठ व्यक्तिगणले प्रकाश पारे । समाजको भाइ-बहिनीहरुले रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रमलाई अनु रोचक बनाए भनी कल्याण समाजले बताएको छ। कल्याण समाजले जानकारी गराए अनुसार,यसै कार्यक्रमको अवसर पार्दै 22 वर्ष देखि संघर्षरत 70 वर्ष माथिका 22 जना वरिष्ठ सदस्यगणलाई उनीहरूले समाजलाई गरेको निस्वाथ योगदान‌लाई सम्मान गर्दै समाज सभापति  पुरण शर्मा साथै सचिव धनिचन्द्र राईले दोसला ओढाएर सम्मान जनाए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न