नव विकास समितिद्वारा तीन स्रष्टालाई सम्मान

Share this news

दार्जीलिङ, 14 जुलाई (निसं): नव विकास समिति सिंहमारीले आइतबार 13 जुलाईको दिन एक कार्यक्रमको आयोजना गरी डा. साङ्मु लेप्चा, गायिका दावा ग्याल्मो अनि कवि पल्लविब सिंगोकलाई सम्बर्द्धना जनायो। डा. साङ्मु लेप्चालाई प्राप्त भएको साहित्य अकादमी पुरस्कार 2025, दावा ग्याल्मोलाई अरूणा लामा पुरस्कार 2022-द्वारा सम्मानित गरिएकोमा साथै पल्लविब सिंगोकले एक कविका रूपमा दिइरहेको योगदानको लागि नै नव विकास समिति सिंहमारीले उनीहरूलाई सम्बर्द्धना जनाएको हो भनी समितिले जनाएको छ।

Share this news
आजको रोजाइ
तथि अनुसार साउनको पहिलो सोमवार भक्तजनले शिव लिङ्गमा जल चड़ाए

तथि अनुसार साउनको पहिलो सोमवार भक्तजनले शिव लिङ्गमा जल चड़ाए

खरसाङ सुपर लीग 2025 को सोमवारको खेल मकैबारीले जित्यो

खरसाङ सुपर लीग 2025 को सोमवारको खेल मकैबारीले जित्यो

रुफटप क्यारियर-मा छुट दिनपर्ने

रुफटप क्यारियर-मा छुट दिनपर्ने

लेखिका मञ्जु तामाङ दम्पतिप्रति कृतज्ञता ज्ञापन

लेखिका मञ्जु तामाङ दम्पतिप्रति कृतज्ञता ज्ञापन

लाली गुराँस ग्राम सु.स.द्वारा भानु जयन्ती पालन

लाली गुराँस ग्राम सु.स.द्वारा भानु जयन्ती पालन

मिजोरम गोर्खा युवा सङ्घद्वारा भानु जयन्ती पालन

मिजोरम गोर्खा युवा सङ्घद्वारा भानु जयन्ती पालन

प्रवासी नेपाली संघ भारतद्वारा भानु जयन्ती पालन

प्रवासी नेपाली संघ भारतद्वारा भानु जयन्ती पालन

बिमल गुरुङको हात र साथलाई बलियो बनाउने

बिमल गुरुङको हात र साथलाई बलियो बनाउने

पर्यटन केन्द्रमा सबैलाई गरिखान दिने

पर्यटन केन्द्रमा सबैलाई गरिखान दिने

थिङकोनोमिक्स-माथि सेमिनार

थिङकोनोमिक्स-माथि सेमिनार