सिलगढीमा २११औं भानु जयन्तीको निमन्त्रण

Share this news

१३ जुलाई असार २९ गते २११औं सिलगढी भानु जयन्ती समारोह समितिको तत्वधानमा भव्य शोभा यात्रा कृष्णमया स्कूलबाट बिहान ८ बजे सुरु हुनेछ। त्यसपछि सिलगढी जङ्सनको भानुचोकमा अवस्थित भानुको प्रतिमामा माल्यार्पण गरिनेछ। यसका साथै १२ बजेदेखि दिनबन्धु मञ्चमा सांस्कृतिक कार्यक्रमको आयोजन गरिएको छ। यस उपलक्षमा सिलगढीवासी सम्पूर्ण नेपालीभाषी गोर्खाहरूलाई आयोजन समितिले निमन्त्रण दिएको छ।

Invitation to 211th Bhanu Jayanti in Siliguri


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान