मृगौला रोगीको उपचारार्थ सहयोग गरिदिने अनुरोध

Share this news

मलट चियाकमान निवासी प्रितम राई मृगौला रोगले थलिएपछि उनको मृगौला प्रत्यारोपणको लागि धेरै रकम लाग्ने हुनाले अर्थ संग्रह गर्न चियाकमानका युवाहरू अनि शुभचिन्तकहरूले शनिबार मिरिक पर्यटन केन्द्रमा गीत प्रस्तुत गरेर अर्थ संग्रह गरे। यस अवसरमा बोल्दै अर्थ संग्रह गर्न आएको टोलीका एक सदस्य नवीन सुब्बाले मृगौला रोगी प्रितम राई चियाकमानको निम्न बर्गका मानिस रहेको, जसको आर्थिक अवस्था कमजोर रहेको अनि उनको सातामा दुईचोटी इाइलोसिस अनि मृगौला प्रत्यारोपणमा मोटो रकम लाग्ने भएपछि सबैलाई सहयोग माग्न आएको बताए। तिनले विभिन्न ठाउँमा यसरी नै अर्थ संग्रह गरिरहेको बताउँदै कसैले पनि सहयोग गर्न चाहे 9593967467 नम्बरमा सम्पर्क गरिदिने अनुरोध गरे।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न