गोर्खा रैथाने हाटद्वारा बेरोजगार लाभान्वित

Share this news

मिरिक झील परिसरमा लाग्ने मिरिक गोर्खा रैथाने हाटले स्थानीय बेरोजगारहरूलाई रोजगारको दिशामा अग्रसर गराउन अहम भूमिका पालन गरिरहेको देखिएको छ। लगभग दुई बर्षअघि शुरू भएको मिरिक गोर्खा रैथाने हाटमा लगभग पचासवटा स्टलहरू रहेको छ। जहाँ जातीय परिकार, साग सब्जी, मासु, हस्तकला, फूल आदि विक्रीमा राखिएको छ। मिरिक पर्यटन केन्द्रमा देश विदेशका पर्यटकहरू पनि आउने गरेका छन्। जसले पनि मिरिक गोर्खा रैथाने हाटमा खरीद गर्ने हुनाले हाटको बेग्लै महत्त्व रहेको छ। हाटमा काष्ठकला विक्री गरिरहेका पुजन घिसिङले हाटले धेरै मानिसहरूलाई स्वनिर्भर बनाएको जानकारी गराउँदै यस्तो हाट ठाउँ ठाउँमा लाग्न अति आवश्यक रहेको बताए।

Share this news
आजको रोजाइ
ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया