Observance of International Cooperation Day

अन्तर्राष्ट्रिय सहकारिता दिवस पालन

Share this news

अन्तर्राष्ट्रिय सहकारिता दिवस पालन गर्दै रङबुल उच्चतर माध्यमिक विद्यालयमा दार्जीलिङ जिल्ला सेन्ट्रल को-ओपरेटिभ बैंक अनि को-ओपरेटिभ डिपार्टमेन्टकाे पक्षबाट एउटा जागरूकता कार्यक्रमको आयोजना गरियो। प्रधान अध्यापक हरिश कमल लिम्बूको अध्यक्षतमा आयोजित यस कार्यक्रममा सरगम बराइली, सहायक शिक्षा अधिकारी, को-ओपरेटिभ डिपार्टमेन्ट, उत्तरी क्षेत्र, शुभम् छेत्री, फिल्ड अफिसर, को-ओपरेटिभ बैंकको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा नानीहरूलाई काे-ओपरेटिभ साथै वृक्ष रोपण लिएर जागरूकता गराइयो। यस अवसरमा नानीहरुद्वारा वृक्ष रोपण पनि गराइयो। यसै गरी कार्यक्रममा नानीहरूको निम्ति खुल्ला हाजिरी जवाफ अनि हिज्जे प्रतियोगिताको आयोजन पनि गरियो। जसमा हाजिरी जवाफ प्रतियोगितामा प्रथम अनन्त राई, दोश्रो गौरव प्रधान, तेस्रो रहे भने हिज्जे प्रतियोगितामा प्रथम स्वदिप तामाङ दोश्रो रोनित राई अनि तेस्रो सशाङ तामाङ रहे। विजयी नानीहरुलाई पुरस्कृतसँगै प्रमाण पत्र पनि वितरण गरियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड