भोट गरिदिने वाङगे फ्यान्स क्लबद्वारा अपिल

Share this news

पेशोक-तक्दाह, 11 जुलाई(निसं):तक्दाह चियाबारीका युवा गायक वाङगे गुरुङलाई मेरो भोइस युनिभर्स बनाउन भोट गरिदिने वाङगे फ्यान्स क्लबद्वारा अपिल गरिएको छ।
नेपालमा आयोजित अन्तर्राष्ट्रिय गायन प्रतियोगिता मेरो भोइस युनिभर्स-मा तक्दाह चियाबारीबाट वाङ्गे गुरुङ भोटिङ राउण्ड्मा पुगिसकेको सुखद विषयले सम्पूर्ण दार्जीलिङ वासीलाई गौरवान्वित तुल्याएको छ।अब वाङ्गेलाई धेर भन्दा धेर भोटको आवस्यकता छ। वाङ्गे गुरुङलाई मेरो भोइस युनिभर्स विजेता बनाउनको निम्ति वाङ्गे फ्यान्स क्लब गठन गरिएकोछ जसमा अध्यक्ष सुशोभित गुरुङ, सचिव विजय थुलुङ, कोषाध्यक्षा चन्द्रिका गुरुङ रहेका भनी वाङ्गे फेन क्लबले बताएको छ।
क्लबले बताए अनुसार, भोटिङ प्रक्रियामा मोबाइलको प्ले स्टोर-बाट माइ ईन्ट्रा एप डाउनलोड गरेर गर्न सकिनेछ। भारतबाट फ्री भोट मात्रै हुँदैछ।तर हाल वाङ्गेको पोष्टरमा क्यु आर कोड राखिएकोछ र त्यहि कोडमा रुपीयाँ जमा गरि नेपाल पठाइने व्यवस्था गरिएकोछ।नेपाल मै रहनेहरुले ई सेवा, पेटीएम-बाट पनि भोट दिन सकिनेछ साथै मेसेजदूारा वाङ्गेको कोड लगाएर पनि भोट दिन सकिन्छ।भोटिङ समय शुक्रबार बेलुकी 10 जीदेखि सोमबार 4 बजीसम्म भोटिङ लाइन खुल्ला रहनेछ।वाङ्गे गुरुङलाई विजय तुल्याउन धेर भन्दा धेर सहयोग पुराउन दार्जिलिङ तथा सम्पूर्ण सँगीत प्रेमी महानुभवप्रति वाङ्गे फ्यान्स क्लबदूारा अपिल गरिएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ