Police return 258 mobile phones to their owners

पुलिसद्वारा 258 वटा मोबाइल फोन मालिकलाई प्रदान 

Share this news

दार्जीलिङ,11 जुलाई(निसं): दार्जीलिङ पुलिसले हराएका मोबाइल फोनहरु  मोबाइल फोनका मालिकहरूलाई फिर्ता गर्न सफल भएको छ। दार्जीलिङ पुलिसले बुधबार दार्जीलिङको टाउन हलमा मोबाइल फोन फिर्ता कार्यक्रम आयोजना गर्‍यो, जहाँ 258 वटा खोजिनिकालेका मोबाइल फोनहरू मोबाइलहरूका वास्तविक मालिकहरूलाई दार्जीलिङ जिल्ला पुलिस अधिक्षक प्रविण प्रकाशको उपस्थितिमा हस्तान्तरण गरियो। 258 मोबाइल फोनहरु मध्ये 108 वटा मोबाइल फोन पहाडी क्षेत्रहरूबाट  150 वटा मोबाइल फोनहरु ग्रामीण क्षेत्रहरूबाट बरामद गरिएका थिए, सबै दार्जीलिङको एसओजी सेलको कडा परिश्रमको कारणले गर्दा हराएका मोबाइल फोनहरु पुनः प्राप्त गर्न सकियो।
यस कार्यक्रम दार्जीलिङ पुलिस अधीक्षक, अतिरिक्त अधिक्षक, मुख्यालय र अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा आयोजित गरिएको थियो।
यो प्रयासले सार्वजनिक सेवा, सुरक्षा र समुदायसँग विश्वास निर्माण गर्ने पुलिसको प्रतिबद्धता रहेको पुलिस अधिकारीले जनाएको छ।

Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान