Celebrating Guru Purnima

पोख्रेबोङमा गुरु पूर्णिमा एवं व्यास जयन्ती पालन

Share this news

मानव उत्थान सेवा समिति मिरिक तहसिल अन्तर्गत सेलिम्बोङ शाखाको आयोजनामा बिहीबार पोख्रेबोङ सार्वजनिक भवनमा गुरु पूर्णिमा एवं व्यास जयन्ती पालन गरियो। मिरिक तहसिल प्रभारी महात्मा मुकुन्द बाईजी, अनि महात्मा अग्नि बाइजीको विशेष उपस्तिथिमा आयोजितगुरु पुजामा क्षेत्रका व्यापक भक्तजनको उपस्थिति रहेको थियो। कार्यक्रममा भजन प्रस्तुतिको निम्ति भोइस अफ नेपालका प्रतियोगी आर्यन तामाङ एवं अन्य अन्यहरुको उपथिस्ति रहेको थियो भने प्रमुख अतिथिको रुपमा क्षेत्रीय सभासद भुपेन्द्र बम्जन, विशिष्ट अथितिको आसनमा कर्माध्यक्ष विनोभा ओझा, पञ्चायत सदस्यहरु लगायत विभिन्न विद्यालयका शिक्षक शिक्षिकागणको उपस्थिति रहेको पूर्वाञ्चल महासचिव प्रकाश हाङखिमले जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न