ईआरजी दुरुपयोगको भरतले आरटीआई गर्ने

Share this news

दार्जीलिङ,11 जुलाई(निसं): इण्डियन गोर्ल्हा जनशक्ति फ्रण्ट(आईजीजेएफ) पार्टी पुल-बिजनबारी ब्लक प्रमुख संयोजक भरत तामाङले 
आईजीजेएफ पार्टी प्रमुख संयोजक अजय एडवर्डमाथि सन्तोक ग्राम पञ्चायत, कालेबुङ प्रधान सुमित छेत्रीद्वारा गरिएको अपमानजनक
 टिप्पणीको विरोधमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सन्तोक ग्राम पञ्चायतको आर्थिक लेनदेन विशेष गरी ईआरजी (आपतकालीन राहत अनुदान)- को 
दुरुपयोगको विरोधमा पनि आफ्नो विरोध जनाए। तामाङले यसको लागि आरटीआई दर्ता गर्ने कुरा पनि बताए।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 