समयमा नै बोनसको छिनाफाना गरिदिउन्

Share this news

दशैंको मुखमा होइन वर्तमान समयमा नै चियाकमानमा वितरण गरिने बोनसबारे दार्जीलिङ पहाडका श्रमिक संगठनहरूले पहल गर्नुपर्ने माग मरमा चियाकमानका चिया श्रमिकहरूको पक्षमा चिया श्रमिक बसन्ती लिम्बूले गरेकी छिन्। तिनले बोनस दिने बेलामा मात्रै श्रमिक संगठनहरू अत्तालिनु हुँदै समयमा नै बोनसको छिनाफाना गर्न श्रमिक संगठनहरू अघि आए असल हुनेछ भन्दै बीस प्रतिशत बोनसको मागको दाबिमा श्रमिक संगठनहरूले अहिले नै मालिक अनि प्रबन्धक पक्षलाई मागपत्र बुझाइदिने अनुरोध गरेकी लिम्बूले छिन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान