जीवन काँडा कि फूल फेमकी गायिका जुनु गौतमले बिहीबार एउटा गीत रेकर्डिङ्ग गरेकी छिन्। पिरतीको भाका नामक गीतका रचनाकार अनि सङ्गीतकार ध्रुव पी लामा हुन्। उक्त गीत दार्जीलिङको सिंहमारी स्थित लामाकै सङ्गम डिजिटल स्टुडियो स्टुडियोमा रेकर्डिङ्ग गरिएको छ।