मंगनका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत

Share this news

मंगन जिल्लाका तीनै निर्वाचन क्षेत्रका नवनियुक्त अध्यक्ष, एपीएस र एचओडीहरूलाई बिहीबार स्वागत गरियो। कार्यक्रम सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम पार्टी जिल्ला स्तरीय समिति) द्वारा आयोजना गरिएको थियो। कार्यक्रममा मन्त्री तथा क्षेत्र विधायक साम्दुप लेप्चा, मन्त्री तथा क्षेत्र विधायक पिन्टसो नामग्याल लेप्चा, अध्यक्ष र उपाध्यक्ष, सबै निर्वाचन क्षेत्रका जिल्ला सदस्यहरूको उपस्थिति थियो। यो कार्यक्रम मंगन जिल्ला जिल्ला भवनमा आयोजित थियो।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न