लक्ष्मी देवान पद्माश्रीलाई विद्यावारिधि प्राप्त

Share this news

देवीडाङ्गा, मिडिल प्लस, सिलगढीकी लक्ष्मी देवान पद्माश्रीले जयपुर महर्षि वैदिक विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त गरेकी छिन्। उनले अङ्क ज्योतिष विषयमा विद्यावारिधि प्राप्त गरेकी हुन्। आमा शकुन्तला देवान र बुवा स्व. रबिचन्द्र देवानकी सुपुत्री लक्ष्मी देवान साहित्य, सङ्गीत, अभिनय आदिमा पनि रुचि राख्छिन्। उनको यो उपलब्धिमा विभिन्न सङ्घ-संस्थाहरू अनि व्यक्तिगतरुपमा उनका शुभचिन्तकहरूले वधाइ दिएका छन्।

Lakshmi Dewan received Padmashri

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।